FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता(मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद)गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार। गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
  • घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक

आर्थिक वर्ष:

प्रकार:

Show in slider: