FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

दुर्गा भगवति गा. पा. का अध्यक्ष अरूण कुमार साह ज्यु बाट प्रधानमंत्री रोजगार कार्यक्रम र्अन्तर्गत कामका लागि पारिश्रमिकमा आधरित सामुदायिक आयोजनाको उद्घाटन कार्यक्रम तथा अभिमुखीकरणका केहि झलकहरु l