FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

ग्यालरी

मिति
गा.पा. अध्यक्ष ज्यूले रौतहट-सर्लाही जोड्ने वडहर्वा र पिपराघाटको पुल तीव्र गतिमा समयमै सक्नु पर्ने भनि मा.मन्त्रि कुलमान घिसिङ्ग ज्यूलाई ध्यानकर्षण गराउनुभएको छ साथै यस पालिकाको लागि अत्यावश्यक योजना स्वीकृतिका लागि माग गर्नु भएको छ 12/14/2025 - 12:18 , ,
जनप्रितिनिध तथा कमचारीहरुको सामूिहक अध्ययन अवलोकन भ्रमण २०८२/०८/२७ गतेको तस्विरहरु 12/14/2025 - 11:59 , ,
"हाम्रो अभियान, सुखी किसान" नारा अन्तर्गत ५० % अनुदानमा गुणस्तर गहुँको बिउ (विजय र NL-971) वितरण कार्यको तस्वीरहरु 11/26/2025 - 09:54 , , , ,
मानवको बौद्धिक विकास गति सम्बन्धी तस्विरहरु 11/23/2025 - 14:41 ,
मिति २०८२/०८/०४ गते (२०२५-नोभेम्बर २०) मा अन्तराष्ट्रिय बाल अधिकार दिवसको तस्विरहरु 11/21/2025 - 12:51 , , ,
मिति २०८२/०८/०२ गते दुर्गा भगवती गाउँपालिकाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा वार्षिक समिक्षा कार्यक्रम 11/20/2025 - 10:47 , , ,
९ औं गाउँ सभाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकिकरण सभाको 09/24/2025 - 15:21 , ,
यस दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष्य श्री शम्भु कुमार सिंह ज्यूले दुर्गा मन्दिर-गंगा पिपरा तथा दुर्गा भगवती मन्दिर-मत्सरीमा स्थापित शक्ति पिठहरुमा स्टोरी टेलिङ्ग QR Code हस्तान्तरण गरिएको छ 09/24/2025 - 13:58 , , ,
दुर्गा भगवती गाउँपालिकाका स्वयं सेवकहरुका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिममा सहभागीहरुको तस्विर 07/02/2025 - 16:45 , , , ,
दुर्गा भगवती गाउँपालिकामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्यताका साथ सम्पन्न भएको तस्विरहरु 06/18/2025 - 15:44 , , , ,

Pages

//