FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

दुर्गा भगवती गाउँपालिकाका स्वयं सेवकहरुका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिममा सहभागीहरुको तस्विर

//