FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

मिति २०८०/०१/०७ गतेका दिन गा.पा. अध्यक्ष श्री शम्भु कुमार सिंह ज्यूको अध्यक्षतामा समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा मधेश प्रदेश परियोजना प्रमुख राजीवकुमार झा, प्र.प्र.अ. नितेश कुमार

आर्थिक वर्ष: