FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

दुर्गा भगवती गाउँपालिकाको नेतृत्वमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत यस गा.पा. को वडा न. ४ छतौना ओलारमामा वित्तीय कक्षाको लागि गा.पा. अध्यक्ष श्री शम्भु कुमार सिंह ज्यूको उपस्थितिमा प्रारम्भिक भेला सप्पन्न भएको छ | यस कार्यक्रममा गा.प

//