Home » गाउँपालिकाका अध्यक्ष शम्भू सिंहज्यूद्वारा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको छ।
गाउँपालिकाका अध्यक्ष शम्भू सिंहज्यूद्वारा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको छ।