अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )
अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता(मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद)गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार। गर्नुहोस्।
- पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
 - फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
 - दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
 - त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
 - ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
 - घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक
 
| Attachment | Size | 
|---|---|
| 195.41 KB | |
| 191.79 KB | |
| 197.92 KB | |
| 199.23 KB | |
| 192.75 KB |