मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |
श्री गा.पा. अध्यक्ष अरूण कुमार साह द्धारा सचिवालय खर्च कहाई मा.वि. पिपरा, भालोहियामा अंग्रेजी मेडियम मा ९ र १० कक्षा सञ्चालन गर्नका लागि अनुदानको रूपमा विद्यालयलाई रु. ३,००,०००।– दिने घोषण गर्दै
Durga bhagwati